यसरी भयाे रघुगंगाकाे स्थायी केन्द्र मौवाफाँट

कमल खत्री म्याग्दी, ५ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट तोकिएको छ । तत्कालिन स्थानीय तह पुर्नसंरचना आयोगले गाउँपालिकाको अस्थायी केन्द्र पाखापानी तोकेर निर्वाचन सम्पन्न गराएपनि निर्वाचित जनप्रतिनिधिहरुको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र मौवाफाँट तोकिएको हो । सोमबार रघुगंगा गाउँपालिका–३ को घुमाउनेताल स्थित निर्माणधिन कालिगण्डकी रिसोर्टमा बसेको गाउँपालिकाको दोस्रो गाउँ सभाको … Continue reading यसरी भयाे रघुगंगाकाे स्थायी केन्द्र मौवाफाँट